सन्धर्भ माया को
सन्धर्भ माया को, माया सब्द सुन्न साथ नै हामी माया मा डुब्न तल्लिन हुन्छम। सायद सब्द नै त्यतै होला जसले बार बार आफु तिर हामीलाई तानी रहेको हुन्छ। यो दुइ अच्छेर ले बनेको सब्द को मूल्य सायद हामी मद्धे कमै ले मात्र बुझेका छौ होला। यो सब्द पटक पटक प्रगोग मा आउछ र हामी यो सबलाई पटक पटक बदनाम पनि गरि रहेका हुन्छम । तर माया भनेको क हो ? के त्यो बदनाम भएरहेको सब्द नै माया हो ? सायद माया सब्द सुन्न साथ हामी मद्धे धेरै को मानसपटल मा आफ्नो आमा ,बुवा, परिवार, साथी र आफ्नो प्रेमी को चित्र कोरियो होला। तर चित्र कोरियो भन्दै मा त्यो माया नै हो ? माया के हो? के त्यो कहिले कसैले बुझेको छ ? सबै को लागि माया को परिभासा बेग्लै हुन्छ। कतिले साथ लै माया को परिभासा मा समाबेश गर्छन भने कति ले आफ्नो पन लै। तर दुवै जना को माया को अन्तिम अर्थ भने एउतै नै हो। प्रेमी संग चद्दिक आवास पनि माया हो र आमा ले हानेको दुइ लौरो पनि माया नै हो। घर मा दादा ले बेला बेला किच किच गर्नु पनि माया नै हो र , साथी ले ठट्टा गर्नु पनि माया नै हो। आमा को निस्वार्थ पन पनि माया नै हो र बुवा क...